भ्रम नपरोस, इतिहासमा नेपाल कहिल्यै भारतवर्षको भाग थिएन।

कहिले काहि पण्डितले भन्ने गरेको सुनिन्छ – जम्बुदिपे, भारतवर्षे, हिमावत खण्डे, नेपाल देशे भनेर। त्यो भन्नु र नेपाली अमेरिका गएर अमेरिका नेपाल हो भन्नु उस्तै हो। त्यो त धेरै पछि उत्तर प्रदेशबाट आएको बाहुनले भन्ने…