नेवार जात मात्र हैन, सभ्यता र नेपालको पहिचान हो।

नेपालको इतिहास कम्तिमा पनि ३५०० देखि ४००० बर्ष पुरानो छ। त्यसमा पनि ३०००-४००० बर्ष देखि बसोबास गर्दै आएका समुदाय लाइ नेवार भनिन्छ। नेवार समुदायमा एक जातको मात्र मानिस छैनन। यसमा लामो नाक भएका आर्य जस्ता,…